• एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: गोर्खा मिडिया नेटवर्कमा अवैध लगानी गर्ने ९ सहकारीमाथि कारबाहीको सिफारिस
    Sep 19 2024
    सहकारी छानबिन समितिले गोर्खा मिडिया नेटवर्कमा सहकारीको बचत रकम दुरुपयोगसम्बन्धी प्रतिवेदन संसद्मा प्रस्तुत गरेको छ। यो लगायत नेपालको यस सप्ताहको प्रमुख समाचारहरू सुन्नुहोस्।
    Show more Show less
    7 mins
  • SBS Nepali Australian weather update: Friday, 20 September 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, २० सेप्टेम्बर २०२४
    Sep 19 2024
    Australian weather update in Nepali for Friday, 20 September 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
    Show more Show less
    2 mins
  • SBS Nepali Australian News Headlines: Thursday, 19 September 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १९ सेप्टेम्बर २०२४
    Sep 19 2024
    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    Show more Show less
    5 mins
  • SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना
    Sep 19 2024
    Stay informed about the significant world events from the past week in Nepali language. - डोनाल्ड ट्रम्पमाथि दोस्रो पटक भएको हत्याको प्रयास लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
    Show more Show less
    6 mins
  • The Locals: Youth group preserving 'Newa' culture in Kathmandu - द लोकल्स: 'बरु केटाहरूलाई डान्स गर् न गर् भन्नु पर्छ, तर केटीहरूलाई पर्दैन'
    Sep 19 2024
    The Locals is a youth group based in Kathmandu that works towards preserving 'Newa' culture through music, dance and various art forms. The organisation's general secretary Sandesh Manandhar says he was only 16 years old when the group was formed last year. Manadhar and his mother Sunita Manandhar spoke to SBS Nepali about the recent Indra Jatra performance in Kathmandu, which showcased more than 100 dancers and musicians performing the traditional 'Dhime' dance. - 'द लोकल्स' काठमाण्डूका केही नवयुवाहरूले स्थापना गरेको एक सांस्कृतिक संस्था हो। गत वर्ष यो संस्थाको स्थापना गर्दा यसका अध्यक्ष प्रसन्न मानन्धर १९ वर्षका थिए भने सचिव सन्देश मानन्धर १६ वर्षका मात्रै थिए। काठमाण्डूको पुरानो शहर भित्र रहेको मरूटोलका युवाहरूको द लोकल्सले लोप हुने अवस्थामा रहेका नेवा बाजा, सङ्गीत, र नाचलाई सिक्ने, सिकाउने र मञ्चन गर्ने काम गरिरहेको छ। यसै क्रममा भर्खरै मात्रै इन्द्रजात्राको एक हप्ता लामो उत्सवका क्रममा आइतबार यो समूहले वसन्तपुरस्थित महादेव पार्वती देगः मा धिमे नाचको प्रदर्शन गरेको थियो। यो नाचमा १०० भन्दा बढी कलाकार थिए, जसमध्ये धिमे वादक, नाच गर्ने युवायुवती, र आमाहरूको समूह थियो। यसै सन्दर्भमा नेपाल संवाददाता सेवा भट्टराईले द लोकल्सका सचिव सन्देश मानन्धर र उनकी आमा सुनिता गरेको कुराकानी सुन्नुहोस्।
    Show more Show less
    12 mins
  • 'Don't wait for symptoms, get cancer screening done while you are still healthy' - 'क्यान्सरको जाँच रोग लागे पछि मात्र गर्ने होइन'
    Sep 18 2024
    Didi Bahini Samaj Victoria (DBSV) and Nepali Society of Tasmania (NEST) recently organised cancer screening awareness sessions targeting the Nepali community. The programs were conducted in collaboration with the Australian Government and Australian Red Cross Tasmania in Melbourne and Hobart, respectively. DBSV founder president Jamuna Parajuli and NEST president Rojina Tamrakar spoke to SBS Nepali about the consultations, community participation and cancer screening facilities available in Australia. - भिक्टोरिया र टास्मेनियामा हालै क्यान्सरको परीक्षणबारे नेपाली समुदायलाई लक्षित जनचेतनामूलक कार्यक्रमहरू आयोजना भएका छन्। मेलबर्नमा दिदी बहिनी समाज भिक्टोरिया (डीबीएसभी) र होबार्टमा नेपाली सोसाइटी अफ टास्मेनिया (एनईएसटी)ले क्रमशः अस्ट्रेलिया सरकार र अस्ट्रेलियन रेड क्रस टास्मेनियासँगको सहकार्यमा कार्यक्रमहरू सम्पन्न गरेको बताएका छन्। अस्ट्रेलियामा उपलब्ध रहेका क्यान्सर 'स्क्रीनिङ' वा परीक्षणका सुविधाबारे समुदायका सदस्यहरू कत्तिको जानकार छन् र सहभागीहरूले कस्तो प्रतिक्रिया दिएका छन्? यिनै विषयमा डीबीएसभीकी संस्थापक जमुना पराजुली र एनईएसटीकी अध्यक्ष रोजिना ताम्राकारले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
    Show more Show less
    22 mins
  • SBS Nepali Australian weather update: Thursday, 19 September 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, १९ सेप्टेम्बर २०२४
    Sep 18 2024
    Australian weather update in Nepali for Thursday, 19 September 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
    Show more Show less
    2 mins
  • SBS Nepali Australian News Headlines: Wednesday, 18 September 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १८ सेप्टेम्बर २०२४
    Sep 18 2024
    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    Show more Show less
    5 mins