• SUNIL AMRITH: THE BURNING EARTH-A HISTORY

  • Feb 7 2025
  • Duración: 27 m
  • Podcast

SUNIL AMRITH: THE BURNING EARTH-A HISTORY

  • Resumen

  • मानिसको स्वतन्त्रता र पृथ्वीको स्वास्थ्यबीचको सम्बन्ध के हो? के हामीले प्रगति र विकासको नाममा प्रकृतिलाई विनाशको बाटोमा लगिरहेका छौँ?

    आजको अंकमा हरि शर्मा सुनील अमृतद्वारा लिखित पुस्तक "The Burning Earth: A History" को चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकले विगत ५०० वर्षको मानव इतिहासलाई वातावरणीय परिप्रेक्ष्यबाट हेरिरहेको छ, जहाँ साम्राज्यवादी आकांक्षाहरू, ऊर्जाको खोजी र आधुनिक विश्वको निर्माणसँगै पृथ्वीको विनाश कसरी जोडिएको छ भन्ने उजागर गरिएको छ।



    Más Menos

Lo que los oyentes dicen sobre SUNIL AMRITH: THE BURNING EARTH-A HISTORY

Calificaciones medias de los clientes

Reseñas - Selecciona las pestañas a continuación para cambiar el origen de las reseñas.