• FREDERICK H. GAIGE: REGIONALISM AND NATIONAL UNITY IN NEPAL

  • Feb 7 2025
  • Duración: 30 m
  • Podcast

FREDERICK H. GAIGE: REGIONALISM AND NATIONAL UNITY IN NEPAL

  • Resumen

  • आजको अंकमा हरि शर्मा फ्रेडरिक एच. गेजद्वारा लिखित पुस्तक "Regionalism and National Unity in Nepal" को चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकमा लेखकले नेपालको भूगोल, जातीय संरचना र राजनीतिक परिस्थितिको सन्दर्भमा राष्ट्रिय एकताका चुनौती र सम्भावनालाई उजागर गर्नुभएको छ।

    यो अंक अघिल्ला दुई अंकको निरन्तरता हो। "Crisis and Sequences in Political Development" र "Nepali Politics: Retrospect and Prospect" पुस्तकहरूको सन्दर्भलाई समेट्दै, यो अंकमा हरि शर्मा फ्रेडरिक गेजको किताब र क्षेत्रीयता र राष्ट्रिय एकताका विषयमा कुरा गर्दै हुनुहुन्छ। "Regionalism and National Unity in Nepal" ले क्षेत्रीय असन्तुलन, विकासको असमानता र राजनीतिक प्रतिनिधित्वमा रहेको विभाजनले कसरी राष्ट्रिय एकतालाई चुनौती दिन्छ भन्नेबारे विश्लेषण गर्छ। अब हरि शर्माबाट पुस्तकको विस्तृत चर्चा सुन्नुहोस्।



    Más Menos

Lo que los oyentes dicen sobre FREDERICK H. GAIGE: REGIONALISM AND NATIONAL UNITY IN NEPAL

Calificaciones medias de los clientes

Reseñas - Selecciona las pestañas a continuación para cambiar el origen de las reseñas.